राजनीतिसमाचार

कामका आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ हुँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुने बताउनुभएको छ ।

थापाले अधिकांश स्थानीय सरकार लगाएत प्रदेश र केन्द्रको सरकारमा कांग्रेस सहभागी भएकाले काम गरेर देखाउनुपर्ने भन्दै कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुने बताउनुभएको हो ।आगामी निर्वाचनका लागि अहिले नै कांग्रेसले काम गरेर देखाउनुपर्ने र अर्को पटक जित्नका लागि आधार तयार गर्नुपर्ने उहाले बताउनुभयो ।

थापाले आगामी निर्वाचनमा कांग्रेसले घोषणापत्र भनाई पाँच बर्षमा गरेका कामको नतिजा लिएर जानुपर्ने धारणा राख्नुभयो ।

Related Articles

Back to top button