राजनीतिसमाचार

माओवादीको विधान अधिवेशनमा ९ लाखको खाजा

नेकपा (माओवादी केन्द्र)ले विधान अधिवेशनभर खाजा पानीमा मात्र ९ लाख खर्च भएको छ ।

माओवादीले फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवनमा प्रथम विधान अधिवेशन गरेको थियो । खाजा पानीमा मात्र ९ लाख सकिएको आर्थिक व्यवस्थापनि समितिले जनाएको छ ।अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी भएका थिए । उनीहरूले खाना र बस्न खर्च आफैले व्यहोरेका थिए भने खाजा र पानी पार्टीले दिएको थियो । प्रत्येक प्रतिनिधिबाट एक हजार रुपयाँ उठाइएको  थियो ।

अधिवेशनमा कुल २५ लाख खर्च भएको छ ।

Related Articles

Back to top button