राजनीतिसमाचार

आफ्नो उदेश्यप्रति माओवादी पङ्ती उदाशिन देखिएको छ : प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो उदेश्यप्रति माओवादी पङ्ती उदाशिन देखिएको बताउनुभएको छ ।

सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले अहिले खुलेआम माओवादी आन्दोलनलाई चूनौति दिदा पनि प्रतिवाद गर्न नसकेको भन्दै आफ्नो उद्धेश्यप्रति माओवादी पङ्ती उदाशिन देखिएको बताउनुभएको हो ।आफु प्रधानमन्त्री भएपछि सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेकाले त्यसलाई सिङ्गो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्ने उहाले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारले करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्नका लागि प्रक्रिया अघि बढाएको भन्दै जनयुद्धका क्रममा ज्यान गुमाएका सवैलाई घोषणा गरिने जानकारी दिनुभयो ।

Related Articles

Back to top button