खेलकुदसमाचार

प्रधानमन्त्री कप क्रिकेटमा बाग्मती र पुलिस विजयी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ ।

बाग्मती प्रदेश शीर्ष स्थानमा उक्लिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बाग्मतीले कर्णालीलाई ७ विकेटले हरायो ।कर्णालीले दिएको ७९ रनको सामान्य लक्ष्य बाग्मतीले ३ विकेट गुमाएर २ सय २२ बलअघि नै भेटायो । बाग्मतीका ईशान पाण्डेले ४० रन बनाए । कर्णालीका दिवन पुनले ३ विकेट लिए ।

जितसँगै पुलिस ४ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एपीएफ ४ अङ्कसहित छैँटौँ स्थानमा छ ।

Related Articles

Back to top button